क्लियरिङ्ग तथा फरवार्डिङ्ग सेवा
कम्पनीले स्न १९८३ देखि नेपाल सरकार तथा यस अन्तर्गतका निकायहरूको कोलकाता तथा हल्दिया बन्दरगाह भई तेस्रो मुलुकबाट आयात गर्ने सामानहरूको किफायती दरमा क्लियरिङ्ग तथा फरवार्डिङ्ग सेवा प्रारम्भ गरेका छ । हाल आएर कम्पनीले नेपाल राष्ट्र बैँकले विदेशवाट छपाई गरी नेपाल आयात गर्ने विभिन्न दरका अनिष्काशित नोटको क्लियरिङ्ग तथा फरवार्डिङ्ग कार्य गर्दै आएको छ ।'