नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड
Nepal Transit & Warehousing Co. Ltd.
(नेपाल सरकारको पूर्ण स्वामित्व भएको)
विज्ञापन नं. १२/२०८१/८२ प्राविधिक सेवा, प्राविधिक समूह, तह-५, कम्प्युटर सहायक पदको स्वीकृत नामावली । विज्ञापन नं. ११/२०८१/८२ प्रशासन सेवा, लेखा समूह, तह-५, वरिष्पठ सहायक पदको स्वीकृत नामावली । विज्ञापन नं. १०/२०८१/८२ प्रशासन सेवा, लेखा समूह, तह-६, शाखा अधिकृत पदको स्वीकृत नामावली । विज्ञापन नं. ०९/२०८१/८२ प्रशासन सेवा, प्रशासन समूह, तह-६, शाखा अधिकृत पदको स्वीकृत नामावली । विज्ञापन नं. ०८/२०८१/८२ प्रशासन सेवा, प्रशासन समूह, तह-६, शाखा अधिकृत (आन्तरिक) पदको स्वीकृत नामावली । विज्ञापन नं. ०७/२०८१/८२ प्रशासन सेवा, कानुन समूह, तह-७, सहायक-प्रबन्धक पदको स्वीकृत नामावली । विज्ञापन नं. ०३/२०८१/८२ प्रशासन सेवा, प्रशासन समूह, तह-८, उप-प्रबन्धक पदको स्वीकृत नामावली । विज्ञापन नं. ०२/२०८१/८२ प्रशासन सेवा, प्रशासन समूह, तह-९, सह-प्रबन्धक पदको स्वीकृत नामावली । विज्ञापन नं. ०१/२०८१/८२ प्रशासन सेवा, प्रशासन समूह, तह-९, सह-प्रबन्धक पदको स्वीकृत नामावली (आन्तरिक) । मुद्धती निक्षेपमा लगानी सम्बन्धी सूचना । सूची दर्ता सम्बन्धी सूचना । मुद्धति निक्षेपमा लगानी सम्बन्धी सूचना । Financial Statement of Fiscal Year 2079/080. TOR for Consultancy Service (Waterways) मुद्धति निक्षेपमा लगानी सम्बन्धी सूचना । बैकल्पिक उम्मेदवारले नियुक्ति लिन आउने बारे TOR of RFP (Logistics and Supply Chain Expert). त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्गो गोदाम शुल्क । लिलाम बढाबढ गरी सवारी साधन लिलाम बिक्रि गर्ने सम्बन्धी दरभाउपत्र आह्वान । सूची दर्ता सम्बन्धी सूचना
Mr. Chhapiraj Pant

Chairman, Nepal Transit and Warehousing Company Limited

MR. PRAKASH PRASAD POKHREL

General Manager, Nepal Transit and Warehousing Company Limited

हाम्रोबारे

नेपालबाट समुन्द्रपारका मुलुकहरुमा निकासी हुने तथा ती मुलुकहरुबाट पैठारी हुने सामानहरुको निमित्त पारवहन सम्बन्धी सेवा,सुविधाहरु प्रदान गर्ने उद्देश्यले नेपाल सरकारको पूर्ण स्वामित्वमा रहने गरी वि.सं. २०२८ साल भाद्र ३० गते (सन् १९७१ सेप्टेम्वर १५) कम्पनी ऐन, २०२१ अन्तर्गत दर्ता भई स्थापना भएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड आफ्नो उद्देश्य अनुरुप करीब ५१ वर्ष देखि निरन्तर आफ्नो सेवामा कार्यरत छ । कम्पनीले नेपाल भित्र गोदाम तथा अन्य आवश्यक सेवा उपलब्ध गराउन विभिन्न शाखाहरु वीरगञ्ज शाखा काँकडभिट्टा शाख तातोपानी शाखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शाखा तथा कोलकाता शाखा र कोलकाता शाखा अन्तर्गतका हल्दिया र राधिकापुर उपशाखा सञ्चालनमा रहेको छ । कम्पनीले हाल गोदाम सेवा क्लियरिङ्ग तथा फरवार्डिङ्ग सेवा अण्डरटेकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । वर्तमान समयमा क्ष्ऋए तथा क्ष्ऋम् सञ्चालनमा सहभागिता जनाई यस्ता सेवाहरु प्रवाह गर्ने कम्पनीको उद्देश्य रहेको छ ।'

लक्ष्य र उद्देश्यहरू

नेपालको निकासी तथा आयात व्यापारका लागि पारवहन सुविधा बढाउन र पारवहन लागत घटाउने । नेपाल भित्र र बाट सरकार र यसका उपक्रमहरूको आयात/निर्यात खेपको सम्बन्धमा सहज र छिटो क्लियरिङ र फर्वार्डिङ सेवाहरू प्रदान गर्न।